३२ असार २०८३, बिहीवार
कैलाली क्षेत्र नम्बर – ५ का प्रतिनिधिसभा उम्मेदवार पन्तले गरे मतदान
कैलाली क्षेत्र नम्बर- ५ का प्रतिनिधिसभा उम्मेदवार डिल्लीराज पन्तले मतदान गरेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १ स्थित त्रिनगर माध्यमिक विद्यालयबाट उनले मतदान गरेका हुन् ।
४ मंसिर २०७९, आइतवार १०:३३ बजे प्रकाशित
RAMA Bhattarai