punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका सम्पूर्ण सीमानाका बन्द

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द गरिएका छन्। बिहीबार राति १२ बजेबाट भारतसँग जोडिएका सुदूरपश्चिमका सम्पूर्ण सीमानाका बन्द गरिएका हुन्।

मंसिर १ गते राति १२ बजेदेखि ४ गते राति १२ बजेसम्मका लागि नाकाहरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालहरुले बताएका छन्।

मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, पारदर्शी, मर्यादित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमानाका बन्द गरिएका बताइएको छ। कैलाली, कञ्चनपुर, बैतडी, दार्चुलाका सीमानाका बन्द गरिएका छन्।


२ मंसिर २०७९, शुक्रवार ११:०७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु