punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इटाली विजय

Chaupati
safha napa

बुधबार राति भएको मैत्रीपूर्ण खेलमा इटालीले घरेलु टोली अल्बानियालाई ३-१ गोल अन्तरले पराजित गरेको हो । साेही खेलको १६ औं मिनेटमा एड्रिन इस्माज्लीले गोल गर्दै अल्बानियालाई सुरुवाती अग्रता दिलाएका हुन्।

तर खेलको २० औं मिनेटमा जियोभानी डी लोरेन्जोले गोल गर्दै इटालीलाई १-१ गोलको बराबरीमा ल्याएका हुन् । खेलको २५ औं मिनेटमा भिन्सेन्जो ग्रिफोले गोल गर्दै इटलीलाई २-१ को अग्रता दिलाएका हुन् ।

त्यस पश्चात खेलको ६४ औं मिनेटमा ग्रिफोले व्यक्तिगत दोस्रो गोल गर्दै इटालीलाई ३-१ को जित दिलाएका थिए ।

 


१ मंसिर २०७९, बिहीवार ११:११ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु