punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका अधिकांश ठाउँमा भूकम्पको धक्का

Chaupati
safha napa

डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र बिन्दु बनाएर ५.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

मंगलबार बेलुका ९ बजेर ७ मिनेटमा भूकम्प गएको केन्द्रका मुकुन्द भट्टराईले जानकारी दिए। सुदूरपश्चिमका सुर्खेत , दाङ , बझाङ, प्युठानलगायत जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको थियो


२२ कात्तिक २०७९, मंगलवार २१:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु