punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलाली उद्योग वाणिज्य संघको सल्लाहकार संयोजकमा स्वार मनोनित

Chaupati
safha napa

कैलाली उद्योग वाणिज्य संघले सल्लाहकार संयोजकमा रूपेश स्वारलाई मनोनित गरेको छ ।

कात्तिक १८ गते बसेको उद्योग वाणिज्य संघको कार्यसमितिको पाँचौ बैठकले स्वारलाई सल्लाहकार संयोजकमा मनोनित गरेको हो ।

बैठक संघका अध्यक्ष पुष्पराज कुँवरको अध्यक्षतामा बसेको थियो ।


२१ कात्तिक २०७९, सोमवार २०:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु