punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा थप ४७६ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

नेपालमा थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४७६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १३ हजार २४८ पुगेको छ। संक्रमितमध्ये हालसम्म ३ हजार १ सय ३४ जना निको भएर घर फर्किएका छन्। प्रवक्ता गौतमका अनुसार सोमबारमात्रै कोरोनालाई जितेर १ सय २१ जना घर फर्किएका छन्।


१५ असार २०७७, सोमवार १०:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु