punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कर्ण मल्ललाई समर्थन गर्ने ओलीको घोषणा

Chaupati
safha napa

डडेलधुरामा कर्ण मल्ललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समर्थन गर्ने भएका छन् ।

महेन्द्रनगरको चुनावी सभामा संवोधन गर्दै ओलीले डडेलधुरामा कांग्रेसबाट विद्रोह गरेका मल्ललाई दिएको समर्थन कायमै रहेको बताए ।

‘हामी हाम्रो प्रतिबद्धतामा कायम छौं । मैले सुने त्यहाँ कसैले बक्तव्य निकाल्यो भनेर’ ओलीले भने, ‘तर त्यस्तो अधिकार अरुलाई छैन ।’ डडेलधुरा एमालेले भने मल्ललाई समर्थन नगर्ने निर्णय गरेको छ ।


१८ कात्तिक २०७९, शुक्रवार १९:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु