punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

Chaupati
safha napa

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । गुजरानवाल्लाह प्रान्तमा भएको एक राजनीतिक र्‍यालीका क्रममा खानमाथि गोली प्रहार भएको उनको पार्टीका प्रवक्तालाई उदृत गर्दै सीएनएनले जनाएको छ ।

गोली लागेर घाइते भएका खानको अवस्थाबारे थप बताइएको छैन ।


१७ कात्तिक २०७९, बिहीवार १७:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु