punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर ६९२ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

Chaupati
safha napa

देशभर ६९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोभिड-१९ को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जनाको कोरोनाबाट ज्यान गएको हो।

पहिलो पटक सन् २०१९ मा देखिएको कोरोनाबाट नेपालमा १२ हजार १९ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।

अहिलेसम्म नेपालमा पीसीआर परीक्षण गर्दा १० लाख ४९५ जनामा कोरोना संक्रमण देखिएको छ। त्यसमध्ये नौ लाख ८७ हजार ७८४ जना निको भइसकेका छन्। कात्तिक ७ गते सक्रिय संक्रमितको संख्या ६९२ छ।


७ कात्तिक २०७९, सोमवार २१:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु