punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा तलाउमा डुबेर एक महिलाको मृत्यु

Chaupati
safha napa

कैलालीमा तलाउमा डुबेर एक महिलाको मृत्यु भएको छ। सोमबार जिल्लाको कैलारी गाउँपालिका ३ उत्तरभरीमा उमेश चौधरीको श्रीमती ३५ वर्षीया रुपा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर नजिकै रहेको तलाउमा घोंघी संकलन गर्ने क्रममा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ । उनलाई मृगीको बिरामी समेत रहेको थियो ।


७ कात्तिक २०७९, सोमवार २१:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु