सुदूरपश्चिममा थप ९८ जनामा कोरोना पुष्टि
धनगढी,असार १४ । सुदूरपश्चिममा ९८ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा आज ९८ जनामा कोरोना पुष्टि भएको हो।सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले धनगढी प्रयोगशालामा भएको परीक्षणमा ९८ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।
१४ असार २०७७, आइतवार १०:१२ बजे प्रकाशित































