१ साउन २०८३, शुक्रवार
कैलाली क्षेत्र न. ५ मा प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्रपार्टीबाट इश्वरी बिष्टले उमेदवारी दर्ता गरेका छन् ।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढी स्थीत स्वास्थ्य तालिम केन्द्रमा पुगेर उनले मनोनय दर्ता गरेका हुन् ।
२३ असोज २०७९, आइतवार ११:५८ बजे प्रकाशित
RAMA Bhattarai