punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु

Chaupati
safha napa

ललितपुरको हरिसिद्धिमा विहीबार साँझ ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृतक अन्दाजी २५ वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ ।

हात्तीवनबाट गोदावारीतर्फ जाँदै गरेको ना ४ ख ३१२९ नम्बरको ट्याङकरले पैदल हिडिरहेका उनलाई हिजो साँझ सवा ६ बजे ठक्कर दिएको हो ।

गम्भीर घाइते भएका युवकको उपचारका क्रममा पाटन अस्पतालमा बेलुकी पौने ७ बजे मृत्यु भएको हो । ट्याङकर सहित चालकलाई प्रहरी बृत्त सातदोबाटोले नियन्त्रणमा लिएको छ ।


१४ असोज २०७९, शुक्रवार १३:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु