punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शुक्लाफाँटामा २ हप्तापछि विद्युत सेवा सुचारु

Chaupati
safha napa

कञ्चनपुरको शुक्लाफाँटानगरपालिका ८ मणिकाधाममा अवरुद्ध भएको २ हप्तापछि विद्युत सेवा सुचारु भएको छ। २ हप्ता अघि अविरल वर्षापछि धारापानी नदीमा आएको बाढीले ट्रान्सफरमरसहित विजुलीका पोल बगाएको थियो।

सोही कारण अवरुद्ध भएको विद्युत सेवा बिहीबारबाट सुचारु भएको हो। नेपाल विद्युत प्राधिकरणको कार्यालय महेन्द्रनगरको सहयोग र वडा कार्यालयको सहकार्यमा विद्युत सेवा सुचारु गरिएको हो ।

 


१४ असोज २०७९, शुक्रवार १३:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु