punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कोरोना परीक्षणमा ढिलाई हुँदा सेती अस्पतालमा एक पुरुषको मृत्यु

Chaupati
safha napa

धनगढी, असार १०
सेती प्रादेशिक अस्पतालको मेडिकल वार्डमा एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा बैतडीको मेलौली नगरपालिका वडा नम्वर ३ का ४७ बर्षीय पुरुषको मृत्यु रहेको जनाइएको छ ।

उनलाई अस्पताल ल्याएपछि डायलासिस गराउनका चिकित्सकहरुले सुझाव दिएका थिए । कोरोना परीक्षण नहुँदासम्म डायलासिस गर्न नमिल्ने भनिएपछि तीन दिनसम्म कोरोना परीक्षण नभएपछि मंगलवार राति उनको मृत्यु भएको जनाइएको छ ।

सेती अस्पतालमा डायलासिस वार्ड सञ्चालन गर्दै आएको बिरगं हेल्थ केयरका व्यवस्थापक दीपक भट्टले भने डायलासिस गराउन पर्ने जानकारी मंगलवार मात्रै आएको बताए । मृतको मंगलवार साँझ भने कोरोना परीक्षणका लागि स्वाब संकलन गरीएको भएपनि रिर्पोट आउन भने वाकी छ।


१० असार २०७७, बुधवार ०५:०५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु