punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेले गर्‍यो कैलालीका पूर्वअध्यक्ष तथा प्रदेशसभा सदस्य थापालाई कारबाही

Chaupati
safha napa

नेकपा एमाले कैलालीका पूर्वअध्यक्ष तथा प्रदेशसभा सदस्य रतन थापालाई एमाले कैलालीले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ ।

एमाले कैलालीका कार्यवाहक अध्यक्ष दुर्गा प्रसाद जोशीले एक विज्ञप्ति जारी गर्दै पार्टीको विधानको धारा ८१ को उपधारा १ बमोजिम थापालाई कारबाही गरिएको जनाएका छन् ।

वैशाख ३० गते स्थानीय तहको निर्वाचनमा पार्टी हित विपरीत काम गरेको भन्दै अध्यक्षको जिम्मेवारीबाट हटाइएका थापा आजै नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका हुन् ।

 


१६ भदौ २०७९, बिहीवार २१:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु