punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महोत्तरीमा हरिणले आक्रमण गर्दा वृद्धाको मृत्यु

Chaupati
safha napa

महोत्तरीको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिबास नगरपालिका–८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

सोमबार साँझ हरिणले आक्रमण गर्दा उनको मृत्यु भएको विष्टले बताए ।


२४ साउन २०७९, मंगलवार ११:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु