punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रतिनिधि सभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेश गरिँदै

Chaupati
safha napa

विभिन्न जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा छलफल गर्न प्रतिनिधि सभाको बैठक आज बस्दै छ।

बिहान ११ बजे सुरु हुने बैठकको प्रारम्भमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची राखिएको छ।

त्यसैगरी प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरूमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची छ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिम बाधा अड्काउ फुकाऊ आदेश सदनमा पेस गर्ने लगायतको कार्यसूची पनि छ ।


२४ साउन २०७९, मंगलवार ०९:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु