punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बुधबार नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

३ असार, काठमाडौं‌ । बुधबार नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कुल सं‌क्रमितको सं‌ख्या ७१७७ पुगेको छ । बुधबार विभिन्न अस्पतालबाट गरी ९ जना डिस्चार्ज भएका छन् ।


३ असार २०७७, बुधवार १०:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु