punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतबाट ल्याइँदै गरेको ५० क्विन्टल मल बरामद

Chaupati
safha napa

कञ्चनपुरको पुनर्वास नगरपालिका–१० स्थित दोधा पुलबाट प्रहरीले भन्सार छली ल्याएका ५० क्विन्टल मल बरामद गरेको छ ।

बिहीबार इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्ल नेतृत्वको टोलीले भन्सार छली ल्याएको १०० बोरा मल बरामद गरेको हो । दोदा पुलस्थित जाँच गर्ने क्रममा मलखाद बरामद गरिएको प्रहरी निरीक्षक मल्लले बताए । प्रहरीले से २ त २३७० नम्बरको ट्याक्टर समेत बरामद गरेको छ ।
मलको मुल्य करिव एक लाख ५० हजार बराबरको रहेको प्रहरीले जनाएको छ ।
मल कारवाहीको लागि त्रिनगर भन्सार कार्यालय कैलालीलाई बुझाएकोे छ ।


३० असार २०७९, बिहीवार ११:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु