punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

 नेकपा एमाले सचिवालय बैठक आज  बस्दै

Chaupati
safha napa

प्रमुख विपक्षी दल नेकपा एमालेले सचिवालय बैठक आज बस्दैछ ।

केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेका लागि सचिवालय बैठक आह्वान गरिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ ।


१९ असार २०७९, आइतवार ०८:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु