१ साउन २०८३, शुक्रवार
धनगढी,जेठ ३१ । सुदूरपश्चिममा आज ६४ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।
३१ जेठ २०७७, शनिवार १२:०९ बजे प्रकाशित
RAMA Bhattarai