punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती नदीमा एक जनाको शव फेला

Chaupati
safha napa

डोटीको सेती नदीमा एक शव फेला परेको छ। जिल्लाको शिखर नगरपालिका ११ तल्लिसातस्थित सेती नदीमा शुक्रबार बेलुकी एक जनाको शव फेला परेको हो।

शवको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टले बताए।

शव सडेको अवस्थामा रहेकाले पहिचान हुन नसकेको प्रहरीले बताएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।


१८ असार २०७९, शनिवार ०८:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु