१ साउन २०८३, शुक्रवार
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा राहत बितरणमा लकडाउनको उलङघन गरेको पाईएको छ । राहत बितरणका क्रमामा सयौको संख्यामा भिडभाड लागेको छ ।सरकारले सामाजिक दुरी कायम गर्नुपर्ने बताए पनि यहाँ भने त्यो नियम पालना नभएको पाईएको छ ।
३१ जेठ २०७७, शनिवार ०४:३६ बजे प्रकाशित
RAMA Bhattarai