punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य तोलामा सय रुपैयाँ बढ्यो

Chaupati
safha napa

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० रुपैयाँ तोकिएको छ ।

अघिल्लो दिन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार २०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर १ हजार २४० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।


१५ असार २०७९, बुधवार १२:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु