punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तीन किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा चार जना प्रकाउ

Chaupati
safha napa

धनगढी , २८ जेठ । कैलालीमा तीन किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा चार जना प्रकाउ परेका छन । जिल्लाको टीकापुर नगरपालिका–१ मा सोमबार मध्यरात १४ वर्षका तीन किशोरीमाथि सामुहिक बलात्कार गरेका ओरोपमा टीकापुर नगरपालिका–१८ वर्षीय सन्दिप ठकुल्ला, २१ वर्षीय दिपक बुढा, १९ वर्षीय डम्बर ठकुल्ला र २० वर्षीय दिपक ठकुल्लालाई प्रहरीले प्रकाउ गरेको हो ।

सोमबार राति १ बजे टीकापुर नगरपालिका–१ स्थित रानी कुलो किनारमा जबरजस्ती करणी गरेको भन्ने जाहेरीका आधारमा ४ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी प्रतिक बिष्टले बताए।

बलात्कारको आरोपमा पक्राउ परेका चार जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखिएको छ।


२८ जेठ २०७७, बुधवार ०१:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु