punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीको माया मेट्रो हस्पिटलद्धारा कर्मचारीको कोरोना विमा

Chaupati
safha napa

धनगढी,जेठ २७ । धनगढीको माया मेट्रो हस्पिटलले अस्पतालमा कार्यरत कर्मचारीको कोरोना विमा गरेको छ । सानिमा जनरल इन्स्योरेन्समा कार्यरत १ सय २१ जना कर्मचारीको कोरोना विमा गरिएको हो ।

कोरोना भाइरसको विश्वव्यापी महामारीको जोखिम सबै तिर रहेका बेला कर्मचारीको विमा गरिएको अस्पतालका अध्यक्ष धिरेन्द्र सावँदले बताए

भाइरसका कारण अस्पतालमा कार्यरत कर्मचारीमा जोखिमको सम्भावना बढी नै हुने भएकाले विमा गरिएको अध्यक्ष सावँदको भनाई छ ।

आज अध्यक्ष सावँद र सानिमा जनरल इन्स्योरेन्स कम्पनी लि। का शाखा प्रमुख सुरज रावल बिच बिमा सम्झौता गरिएको हो ।


२७ जेठ २०७७, मंगलवार ०७:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु