punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घट्यो सुनचाँदीको मूल्य

Chaupati
safha napa

मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ । सोमबार प्रतितोला ९८ हजार १०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज तोलामा ६०० रुपैंयाले घटेर प्रतितोला ९७ हजार ५०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।तेजावी सुनको मूल्य आज ९७ हजार रुपैंया कायम भएको छ ।

यस्तै,चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैंयाले घटेर १ हजार २७५ रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २९० रुपैंया रहेको थियो ।


२४ जेठ २०७९, मंगलवार ११:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु