punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

थप २१३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित सं‌ख्या ३४४८ पुग्यो

Chaupati
safha napa

काठमाडौं ,जेठ २५। पछिल्लो २४ घण्टामा आइतबार थप २१३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले नेपालमा संक्रमितको संख्या ३४४८ पुगेको जानकारी दिए ।

नयाँ संक्रमितमध्ये २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् ।नेपालमा कोरोना भाइरस निको भएर ४६७ जना घर फर्किएका छन् भने १३ जनाको मृत्यु भएको छ ।


२५ जेठ २०७७, आइतवार १२:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु