punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा लागु औषध सहित तीनजना पक्राउ

Chaupati
safha napa

धनगढी, २४ जेठ । धनगढीमा सशस्त्र प्रहरीले लागु औषध सहित तीनजनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं.३४ गण हेड क्वाटर कैलाली मातहतको सशस्त्र प्रहरी बल, नेपाल अस्थायी चेकपोष्ट जुगेडाबाट सशस्त्र प्रहरी नायब निरिक्षक अनिल कुमार ओलीको नेतृत्वमा खटिएको टोलीले वडा नम्बर १० बाट लागु औषध सहित तीनजनालाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट ११ दशमलव सात सय ग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं.३४ गण हेडक्वाटर कैलालीले जनाएको छ।

बरामद गरिएको लागु औषध सहित तीनैजनालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाईएको छ।


२४ जेठ २०७७, शनिवार १६:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु