punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लालझाडीमा कांग्रेस अघि, माओवादी पछ्याउँदै र एमाले तेस्रो

Chaupati
safha napa

कञ्चनपुरको लालझाडी गाउँपालिकामा कांग्रेसको अग्रता छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसले अग्रता लिएको हो । अध्यक्षमा कांग्रेसका श्रीकृष्ण रानाले ४ सय ३८, उपाध्यक्षमा राधा रानाले ४ सय प्राप्त गरेकी छन् ।

यसैगरी अध्यक्षमा एमालेका निर्मल रानाले २ सय ९३, उपाध्यक्षमा सपना चौधरीले २ सय ७४, माओवादी केन्द्रका मदनसेन वडायकले अध्यक्षमा ३ सय ३३ मत पाउँदा उपाध्यक्षमा सत्यदेवी महराले ३ सय ३६ मत ल्याएकी छन् ।

 


३१ वैशाख २०७९, शनिवार ०९:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु