३२ असार २०८३, बिहीवार
बैतडीको सुर्नया गाउँपालिका- १ को वडाध्यक्षमा नेकपा एमालेका धनबहादुर चन्द विजयी भएका छन्।
उनी १५५ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेदवारले ११५ मत ल्याएका छन्।
३१ वैशाख २०७९, शनिवार ०९:१४ बजे प्रकाशित
RAMA Bhattarai