punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दिल्लीमा भिषण आगलागी हुँदा कम्तिमा २६ जनाको मृत्यु

Chaupati
safha napa

भारतको राजधानी दिल्लीमा शुक्रबार भिषण आगलागी भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार दिल्लीको मुंडकास्थित एक भवनमा आगलागी भएको हो ।

हालसम्म २६ जनाको शव बरामद गरिसकिएको छ । अझै भवनमा ४० जना फसेको बताइएको छ । आगलागीप्रति राष्ट्रपति रामनाथ कोविदले दुःख व्यक्त गरेका छन् ।


३० वैशाख २०७९, शुक्रवार २३:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु