punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा भूकम्पको धक्का

Chaupati
safha napa

दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार दार्चुलाबाट ३० किलोमिटर पश्चिम भारत केन्द्र बिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।

बुधवार बिहान १० बजेर १८ मिनेटको समयमा भूकम्प गएको बताइएको छ । दार्चुला जिल्लाभरी पराकम्पको ठूलो धक्का महसुस गरिएको थियो ।


२८ वैशाख २०७९, बुधवार १२:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु