punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

जुम्लाका मतगणना स्थलमा सीसी क्यामेरा जडान हुँदै

Chaupati
safha napa

स्थानीय तह निर्वाचनको मतगणनाका लागि जुम्लामा सीसी क्यामेरा जोड्ने काम सुरु भएको छ। प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईंका अनुसार सबै स्थानीय तहको मतगणना स्थलमा क्यामेरा जोड्ने काम सुरु भएको हो ।

आठवटै स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयमा सीसी क्यामेरा जडान गर्न निर्देशन दिइएको र धेरैमा जडान भइसकेको उनले बताइन् ।

प्रसाईंका अनुसार केन्द्रबाट चार वटा र अन्य स्थानीय स्तरबाट सीसी क्यामेराको व्यवस्थापन गरिएको उनले बताइन् ।


२७ वैशाख २०७९, मंगलवार १७:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु