punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा एक युवती मृत फेला

Chaupati
safha napa

धनगढी ,जेठ १७ । धनगढीमा एक युवती मृत फेला परेकी छिन । धनगढी उप–महानगरपालिका वडा नम्बर ३ को विशालनगरकी २३ वर्षीया युवती मृत फेला परेकी हुन ।

उनी आफ्नै घरको भान्छा कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाको अनुसन्धानका लागि मृतकका श्रीमान र सासुलाई नियन्त्रणमा लिएर अनुसन्धान भईहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बताए ।


१७ जेठ २०७७, शनिवार ०९:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु