punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एकै दिन थपिए १७० बिरामी, देशभर कोरोना संक्रमितको संख्या १२१२

Chaupati
safha napa

काठमाडौं,जेठ १६ । नेपालमा कोरोना भाइरस (कोभिड-१९)संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार शुक्रबार मात्रै १७० कोरोना संक्रमित थपिएका छन्। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ भने २०६ जना कोरोनालाई जितेर घर फर्केकाका छन् भनेमृत्यु हुनेको संख्या ६ पुगेको छ ।


१६ जेठ २०७७, शुक्रवार ११:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु