punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काठमाण्डौको बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा बझाङका दुई जनाको मृत्यु

Chaupati
safha napa

काठमाडौँ, १६ जेठ । काठमाण्डौको बालाजुमा मिनिट्रक र स्कुटर ठोक्किँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहीबार राति गोगंबुबाट बालाजुका लागि छुटेको बा २ ख ५४ ८४ नम्बरको मिनिट्रकसँग ना ६५ प २००१ नम्बरको स्कुटर ठोक्किँदा घाइते भएका बुढाको ट्रमा सेन्टरमा र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै ज्यान गएको हो । मिनिट्रकका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।


१६ जेठ २०७७, शुक्रवार ०४:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु