punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल प्रहरीको २९ औं आईजीपीमा धीरजप्रताप सिंह नियुक्त

Chaupati
safha napa

सरकारले नेपाल प्रहरीको २९ औं आईजीपीमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ।मन्त्रिपरिषद्को आजको बैठकले गृह मन्त्रालयको प्रस्तावमा सिंहलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको हो ।

सिंह प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिन्छन्। देउवाकै जोडबलमा उनले बाजी मारेको चर्चा प्रहरी संगठनभित्र छ। वरीयतामा भने एआईजी विश्वराज पोखरेल सबैभन्दा अगाडि थिए। त्यसपछि सहकुल थापा र तेस्रोमा सिंह रहेका थिए। वर्तमान आईजीपी शैलेश थापा क्षेत्रीले अनिवार्य अवकाश पाउन लागेपछि नयाँ आईजीपी नियुक्तिको निर्णय भएको हो।


१८ वैशाख २०७९, आइतवार १४:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु