punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तिंकर सडकको गल्फै तुषारपानी ट्रयाक खुल्यो

Chaupati
safha napa

दार्चुला तिंकर सडकखण्ड अन्तर्गतको गल्फैदेखि तुषारपानी खोलाको १.५ किलोमिटर सडकको ट्रयाक खुलाइएको नेपाली सेनाले जनाएको छ। वर्षाका कारण अवरुद्धरहेको खडक खुलाइएको हो ।

नेपाल सरकारले दार्चुला तिंकर सडक अन्तर्ग तुषारपानी कोठैधारसम्मको ४ किलोमिटर ट्रयाक निर्माणको जिम्मेवारी नेपाली सेनालाईदिएसँगै सेना वर्षाका कारण पहिरो गइ क्षतिभएको उक्त सडक खण्ड पुन: खोलेको नेपाली सेनाले जनाएको छ।


१६ वैशाख २०७९, शुक्रवार १७:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु