punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सांसद पद त्यागे मल्लले

Chaupati
safha napa

प्रदेश सभा सदस्य कर्ण मल्लले प्रदेश सभा सदस्य पद त्यागेका छन् । बिहीवार पत्रकार सम्मेलनको आयोजना गर्दे सुदूरपश्चिम प्रदेश सभा सदस्यबाट राजिनामा गरेको घोषणा गरेका छन् ।

पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एक लौटी रुपमा गरेको भन्दै लामो समयदेखी पेल्दै गएको आरोप लगाउदै आएका थिए ।

केही दिन अघिमात्र नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहनेगरि उनलाई कार्वाही गरेको थियो ।

 


१५ वैशाख २०७९, बिहीवार १२:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु