कैलालीमा एकीकृत समाजवादीका यी हुन् उम्मेदवार
कैलालीका १३ ओटा पालिकामध्ये ३ दलीय तालमेलका क्रममा २ पालिका प्रमुख र एक उपप्रमुख पाएको एकीकृत समाजवादीले ती पालिकाहरूका लागि उम्मेदवारहरूको टुङ्गो लगाएको छ ।
घोडाघोडी नगरपालिका
प्रमुख : खडक रावत
चुरे गाउँपालिका
अध्यक्ष : स्लोकबहादुर सारू मगर
गोदावरी नगरपािलका
उपप्रमुख : रत्ना कडायत
१२ वैशाख २०७९, सोमवार १०:५० बजे प्रकाशित































