punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती प्रयोगशालामा थप एक जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १८ नमूनाको कोरोना परिक्षण गरिएकोमा एक जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । हाल अस्पतालमा एक जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।


७ वैशाख २०७९, बुधवार १५:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु