punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर बिहीबार थप चार जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

देशभर पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस कोभिड-१९को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ४२ जनामा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल ४७९ जना संक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१ हजार २७८ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् ।


१ वैशाख २०७९, बिहीवार १९:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु