punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अछाममा माओवादी केन्द्रका सह-इन्चार्ज साउद एमालेमा प्रवेश

Chaupati
safha napa

अछाममा नेकपा माओवादी केन्द्रका जिल्ला सह-इन्चार्ज लोकबहादुर साउद नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य तथा बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्षसमेत रहेका साउद एमालेमा प्रवेश गरेका हुन् ।

एमालेमा साउदसँगै प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपटबहादुर बोहराले स्वागत गरेका हुन् ।बान्नीगढी जयगढमा आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताहरुलाई स्वागत गरिएको छ ।

 

 


१ वैशाख २०७९, बिहीवार १९:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु