punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मुख्यमन्त्री भट्टद्वारा नयाँ वर्ष तथा विसु पर्वको शुभकामना

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नयँ वर्षको शुभकामना व्यक्त गरेका छन्।
प्रदेशवासीका भावना र विचारलाई अझ प्रकाशमय बनाई सकारात्मक सोचसहित प्रदेशको समृद्धि एवं विकासका लागि नयाँ वर्षले प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका हुन्।

आज नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सबैमा समाजिक न्याय, सद्भाव, सुमधुर सम्बन्ध बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

नयाँ वर्षले सबैमा खुशी साटासाट गर्दै हर्षोल्लासका साथ सुख, शान्तिको कामना उनले व्यक्त गरे। त्यस्तै मुख्यमन्त्री भट्टले  प्रदेशको महत्वपूर्ण पर्व विसुको शुभकामनासमेत व्यक्त गरेका हुन्।


१ वैशाख २०७९, बिहीवार १३:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु