punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपालमा शनिबार थप ३२ जनामा कारोना संक्रमण पुष्टि

Chaupati
safha napa

नेपालमा शनिबार फेरि थप ३२ जनामा कारोनाभाइरस संक्रमण पुष्टिभएको  छ । कपिलबस्तु, सर्लाही, बारा, काठमाडौं, रुपन्देही र चितवनमा गरी ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
मन्त्रालयका अनुसार आज थपिएकासहित नेपालमा कुल संक्रमितको संख्या ५४८ पुगेको छ । 


१० जेठ २०७७, शनिवार ०३:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु