सेती प्रयोशालामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२३ नमूनाको कोरोना परिक्षण गरिएकोमा थप तीन जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए
हाल सेतीमा एक जना कोरोना संक्रमितको उपचारर भइरहेको अस्पतालले जनाएको छ ।
१८ चैत २०७८, शुक्रवार १३:१५ बजे प्रकाशित































