punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रिय भूमि आयोग कैलालीको अध्यक्षमा उपाध्याय

Chaupati
safha napa

धनगढी, १७ चैत । राष्ट्रिय भूमि आयोग कैलालीको जिल्ला अध्यक्षमा यज्ञराज उपाध्याय मनोनयन भएका छन् ।

नेपाली काँग्रेस धनगढी उपमहानगरपालिकाका नगर सभापति उपाध्याय राष्ट्रिय भूमि आयोग कैलालीको अध्यक्षमा मनोनयन भएका हुन् ।

उपाध्यायलाई नेपाल सरकार मन्त्रिपरिषद्को चैत १७ गतेको निर्णयअनुसार राष्ट्रिय भूमि आयोग गठन आदेश, २०७८ को दफा ८ को उपदफा १ को खण्ड (क) बमोजिम राष्ट्रिय भूमि आयोग, कैलाली जिल्ला समितिको अध्यक्ष पदमा नियुक्ति गरिएको हो ।


१७ चैत २०७८, बिहीवार २१:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु