१ साउन २०८३, शुक्रवार
काठमाडौंको धोबी खेला सेतोपुलमा नवजात शिशुको शव फेला परेको छ । बिहीबार आज बिहान पुलमुनि फोहोरसँगै शव भेटिएको हो ।
फोहोरमा रातो पछ्यौराले बेरिएको अवस्थमा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले शव कसले फालेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
१७ चैत २०७८, बिहीवार १४:०१ बजे प्रकाशित
RAMA Bhattarai